बागमती करिडोर पार्कमा चल्यो डोजर, सुकुमबासी बस्तीमा त्रास
काठमाडौँ । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस...