काठमाडौँ महानगरले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने
काठमाडौँ । अन्ततः काठमाडौँ महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हरिभवन (बागदरबार)को प्रवलीकरणको लागि...