न्यायाधीश कार्कीले सम्हाले न्यायपालिकाको बागडोर
काठमाडौँ । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण मङ्सिर २७ गते रातीदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले न्यायपालिकाको औपचारिक...