प्लाटिनम क्लबका बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार
काठमाडौँ । दरबारमार्गको प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि मङ्गलवार बिहान काठमाडौँको सोह्रखुट्टेमा खुकुरी प्रहार भएको छ । ड्युटी सकेर घर फर्किँदै गरेका नितेश राई र छिरिङ लामालाई मङ्गलवार बिहान ४...