बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरूलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो...