महाशिवरात्रिमा बहुमूल्य गहना नलगाउन काठमाडौँ प्रहरीको आग्रह
काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर नजान अनुरोध गरेको छ ।पशुपतिनाथ मन्दिरलगायतका भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले...