केरा खेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
टीकापुर (कैलाली) । कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केरा खेती गर्ने किसानले केरा खेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् । टीकापुर नगरपालिका-४ बाघमाराका किसान टेकेन्द्र...