पूर्वअर्थमन्त्री डा. खतिवडाले भने-अब बहुउद्देश्यीय सहकारीको काम सकियो
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरूको काम नभएको बताएका छन्। काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले बिहीवार आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी...