समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा मानव अधिकार आयोगको जोड
काठमाडौँ। मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो...