सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको...