चोयाको नाङ्लो बुनेर जीविकोपार्जन
सुनसरी । इटहरी उपमहानगरपालिका-३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आएकाहरूले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन...