प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ
काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित नौ जना वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा...