बल्खुमा सुकुम्वासी बस्ती हटाउने क्रममा पाथीभरादेवी मन्दिर पनि भत्काइयो
काठमाडौँ । राजधानीको बल्खु क्षेत्रमा जारी अव्यवस्थित बसोबास हटाउने अभियानका क्रममा धार्मिक संरचना समेत हटाइएको छ। बागमती नदी किनार अतिक्रमण गरी बनेका घर टहरामाथि बिहानदेखि डोजर चलाइँदा सोही क्षेत्रमा रहेको...