टी-२० विश्वकपका लागि बलिङ प्रशिक्षक
काठमाडौँ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी मेन्स टी-२० विश्वकपका लागि नेपालको बलिङ कन्सल्ट्यान्टमा अस्ट्रेलियाका इयान हार्भी नियुक्त भएका छन्। उनी पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी तथा ग्लामोर्गन टिमका...