बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते, खतरामुक्त रहेको चिकित्सकको भनाइ
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी सख्त घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका...