बलिउड अभिनेता विवेक ओवराय नेपालमा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बलिउड अभिनेता विवेक ओवराय नेपालमा


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बलिउडका अभिनेता विवेक ओवराय काठमाडौँ आइपुगेका छन्। उनी बुधबार साँझ परिवारसहित काठमाडौँ आइपुगेका हुन्।

एक साता नेपालमा रहँदा उनले काठमाडौँमा पशुपतिनाथको दर्शन गर्नुका साथै सगरमाथा बेसक्याम्प, लुम्बिनी र पोखरालगायत स्थानमा भ्रमण गर्नेछन्।

उनी केही कार्यक्रममा सहभागी हुने छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता रहेको भन्दै नेपाल आउन पाउँदा एकदमै खुशी भएको प्रतिक्रिया दिए। विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस