प्राकृतिक शीतभण्डारले किसानलाई राहत
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन् । उत्पादनको याम सकिएपछि बजारमा पुर्याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य...