काभ्रेमा बर्डफ्लु संक्रमण, ४० हजार हाँस-कुखुरा नष्ट
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका ४० हजार...