कर्मचारीले ५ वटा पानी तान्ने मोटर सुटुक्क लगेपछि विवाद
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले किसानलाई दिन ल्याएको पानी तान्ने मोटर कर्मचारीले लगेका छन् । उक्त मोटर कर्मचारीले लगेको खुलेपछि विवाद भएको छ । चालु आर्थिक वर्षमा वितरणका लागि ल्याएकामध्ये...