आईजीपी खनाललाई बर्खास्त गर्न सत्तारुढ दलकै भातृ संगठनको माग
काडमाडौं । आईजीपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्न सत्तारुढ दलकै भातृ संगठनले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी...