गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा !
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले...