पत्रकार धमलाको स्पष्टीकरणमा प्रेस काउन्सिल असन्तुष्ट, मौखिक बयानका लागि बोलायो
काठमाडौँ । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ । पत्रकार धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि...