देशभर ९०३ बम डिस्पोजल टिम खटिसके, आवश्यकताअनुसार थप्छौ : गृह सचिव सिंह
काठमाडौँ । निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले नौ सय ती वटा बम डिस्पोजल टिम खटाएको छ। मतदानको दिन नजिकिँदै गर्दा चुनावविरोधी समूहले विस्फोटक तथा शङ्कास्पद वस्तु राखेर तर्साउने प्रयास गरेपछि सेनाले...