एमाले महाधिवेशन उद्घाटन स्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक...