विप्लव नेतृत्वको बन्दले रोल्पाको जनजीवन प्रभावित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेकोे बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’को रिहाई गर्न माग गर्दै विप्लव...