अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित
काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका...