तनहुँको डुम्रेमा सवारी दर्ता, बिमलनगरबाट लाइसेन्स वितरण तयारी
दमौली । तनहुँको बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ । कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको हो । यसअघि सवारीसाधन दर्ताको लागि...