फैसला पूर्वाग्रही भएपनि धरौटी राखेर सर्वोच्च जाने हैसियत छैन : पूर्वमन्त्री न्यौपाने
काठमाडौँ । भ्रष्टाचार अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा पत्रकार...