संचालकहरुबाटै न्यायिक निकाय खतरामा छ : वरिष्ठ अधिवक्ता कार्की
काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले न्यायिक निकायहरू यसका संचालकबाटै खतरामा परेका टिप्पणी गरेका छन्। चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी रिटको बहसका क्रममा उनले यस्तो बताएका हुन्। न्यायिक निकायहरू प्रमुखहरुबाटै खतरामा...