सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ
काठमाडौँ । प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाडौँबाट सोमबार वकिल बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो। हेटौंडा उप–महानगरपालिका–४ मा ९...