एमालेले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने
काठमाडौँ । बझाङ-१ मा १५ वैशाखमा हुने प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई...