सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न सचिवहरूलाई अर्थको अनुरोध
काठमाडौँ । अर्थ मन्त्रालयले सिलिङभित्र रहेर आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्ताव गर्न सबै मन्त्रालयका सचिवहरूलाई अनुरोध गरेको छ । सोमबार मन्त्रालयका सचिवहरूलाई बोलाएर अर्थ मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी...