प्रयाप्त छलफल नहुँदा बजेट निर्माण गर्दा त्रुटि देखियो : अध्यक्ष राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुँदा धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट...