सिंगा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा...