तम्घास बजार क्षेत्रमा अटो तथा ई-रिक्सा सेवाको भाडा र मार्ग मापदण्ड लागू
काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्सा सेवाका लागि भाडादर र सञ्चालन मार्ग तोकेको छ। नगरपालिकाका अनुसार सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने, यात्रुको...