गार्मेन्ट आगलागीमा एक बेपत्ता, खुट्टा र शरीरको केही अङ्ग फेला
काठमाडौँ । कलंकीस्थित बजरङ्ग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका...