काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा दुई सय फूल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा बुधबार दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ। पार्क तथा हरियाली प्रवर्द्धन आयोजना अन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर...