विद्युत् उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त
काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सिइओ...