वैशाखदेखि मासिक रूपमा ‘बक्स अफिस’ विवरण गरिने
काठमाडौँ । नेपालभर चलचित्र प्रदर्शन भएबापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली(ई-टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ। विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरु नहुँदा निर्माता...