फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निर्माण गर्छौं : बाइडेन
काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किँदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति बाइडेन मेरिल्यान्ड...