एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त
काठमाडौँ । एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन्। लगातार खराब नतिजा दिएपछि प्रशिक्षकलाई एभर्टनले बर्खास्त गरेको हो। लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो। गत शनिबार एभर्टनले...