मुद्दा लागेका कारण पेन्सन रोक्न नमिल्ने सर्वोच्चको फैसला
काठमाडौँ । सर्वोच्च अदालतले कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न नमिल्ने फैसला गरेको छ । भक्तपुरका हिमालय भक्त प्रधानाङ्गले बैंकिङ कसुरको मुद्दा लागेका कारण आफ्नो पेन्सन...