हेटौँडा उपमहानगरको फोहोर संकलन गर्न अदालतले रोक्यो
मकवानपुर । आजदेखि हेटौँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चितकालका लागि स्थगन गरिएको छ । मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न...