फोहोर जार प्रयोग गरेको पाइएपछि ‘डाँफे शुद्ध जल’माथि कारबाही, ६ वटा जार नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरीका आधारमा ललितपुरस्थित एक पानी उद्योगमाथि निरीक्षण अनुगमन गरी कारबाही गरेको छ। विभागका अनुसार उपभोक्ताको उजुरी गुनासो सम्बोधन गर्ने क्रममा गोदावरी नगरपालिका–४,...