वीरेन्द्रनगरको फोहाेरमैला व्यवस्थापनको जिम्मा वडा समितिलाई
कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार...