कैलालीको जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी
धनगढी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदीपकुमार चौधरी पाँच हजार ५७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गङ्गादेवी चौधरीले चार हजार...