जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय
काठमाडौँ । शुक्रबार फैसला अध्ययन समितिको बैठकले जिल्ला र उच्च अदालतका फैसला अध्ययन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशको संयोजकत्वमा रहेको समितिको बैठक न्यायपरिषद कार्यालयमा बसेको थियो...