यस्तो छ सरकारी कार्यालयको “दैनिक लुटपाट”को फेहरिस्त, ‘घुस राज्य’ अन्त्य गर्न भन्दै उजुरी
काठमाडौँ । नेपालका सरकारी कार्यालयहरूमा दैनिक रूपमा हुने लुटपाट, ठगी र भ्रष्टाचारको विस्तृत फेहरिस्त बोकेर एक उजुरी दर्ता भएको छ । अर्थ मन्त्रालय तथा गुनासोलगायतमा उजुरी परेको हो । उजुरीमा...