अध्यक्ष ‘प्रचण्ड’सँग अस्ट्रेलियन राजदूत भोल्कले गरिन् बिदाइ भेट
काठमाडौँ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छिन् । अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत...