मन्त्री लिङ्देन र राजदूत फेलिसिटी जानेबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरूबीच मन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा...